द भ्वाईस किड्सले नचुनेकाे पेमा: गरिबकाे फाटेकाे चाेली

किकाेस
खाेेेेटाङ । द भ्वाईस किड्सबाट बाहिरिएकी बाल प्रतिभा गायिका पेमा देछेन तामाङकाे मनछुने नयागित भर्खरै सार्वजनिक भएकाे छ। “गरिबकाे फाटेकाे चाेली” बाेलकाे गित श्राेताहरुकाे निकै राम्राे राेजाईमा पर्ने पेमाकाे पहिलाे रेेेकर्डिङ भएकाे गितका रुपमा बजारमा आएकाे हाे।

लाेकआधुनिक संगितकाे बजारमा मर्म स्पर्शी शब्दभाव बुनेर पेमालाई उज्याल्याउन अनााम उपेक्षितले मिहेनत गरेका छन्। शब्दमा खेलिरहने अनाामकाे रचनालाई युवा जाेशले भरिपूर्ण संगितकार नवीन संघर्षले फूलबुट्टा भर्नेकाम गरेर मिठाे धुनकाे सिर्जना गरेका छन्।

राजु कार्किकाे संगित संयाेजन र मनाेज साङसाेङकाे रेकर्डिङमा बनेकाे गरिबकाे फाटेकाे चाेली स्टुडियाे किङ्ले बजारमा ल्याएकाे हाे ।            https://youtu.be/yuKLLXCxfVg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार