प्रवेश थुलुङ र नविनको नया मारुनी गित

new song

खोटाङ । गाउँघरमा चलेको वास्तिविक कथालाई समेटेर बनाएको गीत ‘गाउँघर छाडी आएँ’ भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । गायक तथा संगीतकार नविन संंघर्षको शब्द तथा संगीतमा रहेको मारुनी भाकाको गीत भर्खरै सार्बजनि भएको हो ।

खोटाङ जिल्ल्लाबाट पछिल्लो समय गीत संगीतान रौसिएका नविन संघर्षको गीतमा नया गायक प्रवेश थुलुङले आवाज दिएका छन् । विभिन्न स्टेजहरुमा गाउँदै आएका प्रवेशको यो नै पहिलो रेर्कड भएको गीत हो । गीतको संगीत संयोजन राजु कार्कीको रहेछ । काठमार्डौको किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेर्कडिङ सुरेश राई र मनोज साङसोङले गरेका हुन् ।

गीत हेर्न तलको लिङकमा जानुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार